पत्रकार उमाकान्त पाण्डे रिहा

८७ दिनको अबुधावीस्थित केन्द्रीय कारागार बसाइँपछि युएईमा रहेका पत्रकार उमाकान्त पाण्डे आज रिहा हुनु भएको छ । नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै युएई प्रहरीमा उजुरी गरेको थियो । पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्ताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय … Continue reading पत्रकार उमाकान्त पाण्डे रिहा